काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा दुईदिने खोज पत्रकारिता तालिममा १६ पत्रकार सहभागी भएका छन्। आइतबार र सोमबार भएको तालिममा तीन प्रशिक्षकले खोज पत्रकारिताका विषयमा प्रशिक्षण गरेका थिए। खोज पत्रकारिताका विषयमा नाफिजका निवर्तमान अध्यक्ष मोदनाथ ढकालसहित रुद्र पंगेनी र श्रीधर खनालले सहभागीलाई तालिम दिए। प्रशिक्षक पंगेनीले खोज पत्रकारिता गर्दा ध्यान दिनुपर्ने कुरा, आवश्यक […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच एकता गर्ने सहमति भएको छ। कमल पोखरीमा सोमबार साँझ कुलमान, रवि र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको वार्तामा यो सहमति भएको हो । सहमति अनुसार, एकतापछि बन्ने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। दलको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो […]
१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ ।
सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको …
१४ पुस, काठमाडौँ । 'द काउन्सिल अफ जेनजी' का संयोजक सुदन गुरुङले अब देशव्यापी सिभिलियन फोर्स गठन गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख …
काठमाडौँ। काठमाडौँको बाफलबाट सीएफ-९८ दुई थान पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १५‚ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकास शाही, लेटाङ ४‚ मोरङका २२ वर्षीय शाहिल तिवारी तथा काठमाडौँ महानगरपालिका १३‚ बाफल बस्ने ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका […]