प्रदेश मन्त्री देउवाद्वारा विकास याेजनाकाे अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले आफ्नाे निर्वाचन क्षेत्र अन्तर्गतका विकास निर्माणका याेजनाकाे अनुगमन गरेका छन्। उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश’ख’अन्तर्गतका विभिन्न वडामा संचालित याेजनाहरुकाे अनुगमन गरेका हुन्। प्रदेश सरकारद्वारा संचालित याेजनाकाे अनुगमन गर्दै मन्त्री देउवाले सराेकारवालालाई सम्झाैताकाे अवधिभित्रै याेजना सम्पन्न गर्न निर्देशन दिएका छन्। साे अवसरमा समन्धित वडाका […]

सम्बन्धित सामग्री

सुदुरपश्चिम प्रदेश मन्त्री देउवाले गरे योजना अनुगमन, स्थानीयमा पलायो विकासको आशा

डडेल्धुरा–सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेश सरकारबाट कार्यान्वयन भईरहेका बिभिन्न योजनाहरुको अनुगमन गरेका छन । ३ दिन लगाएर प्रदेशका ३ जिल्लाका दुई दर्जन भन्दा बढी योजनाको अनुगमन तथा स्थानीयसंग अन्तरक्रिया गरेका हुन्। योजना अनुगमनका क्रममा मन्त्री देउवाले अब हचुवाका भरमा म्याद थपेर निर्माण कार्य अलपत्र हुन नदिने र काम नगर्ने निर्माण कम्पनीलाई […]