आईटीएफ वागमती प्रदेशका खेलाडीको बिदाइ कार्यक्रम

काठमाडौं । बाग्लुङमा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदमा भाग लिनका लागि वागमती प्रदेश, नेपाल आईटीएफका २५ जना खेलाडी त्यस जिल्लातर्फ प्रस्थान गरेका छन् । वागमती प्रदेश, नेपाल आईटीएफकी उपाध्यक्ष तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसन, खेलकुद विभाग, वागमती प्रदेशकी संयोजक तुलसी थापामगरले एक बिदाइ समारोह आयोजना गर्दै खेलाडीहरूलाई शुभकामना दिएकी थिइन् । The post आईटीएफ वागमती प्रदेशका खेलाडीको बिदाइ कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....