नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र छाप्नुपर्ने मन्त्रीको निर्देशन त्रिविमा थन्कियो

३ साउन, काठमाडौं । उच्च शिक्षाको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै माध्यममा छाप्न तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दिएको निर्देशन त्रिभुवन विश्वविद्यालयमा थन्किएको पाइएको छ । शिक्षा मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख एवं सहसचिव हरिप्रसाद लम्सालका अनुसार तत्कालिन शिक्षामन्त्रीले उच्च शिक्षाको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै माध्यममा छाप्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशनात्मक पत्र […]