गभर्नर अधिकारीको राजीनामा मागसहित प्रदर्शन

काठमाडौँ– सत्तानिकट संयुक्त विद्यार्थी संगठनहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा कालो ब्यानर टाँसेका छन् । राजनीतिक दलको सदस्य भएका व्यक्ति राज्यको महत्वपूर्ण पदमा बस्न नहुने भन्दै उनीहरूले विरोध प्रदर्शन सहित बालुवाटारमा कालो ब्यानर टाँसेका हुन् । उनीहरूले गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राखेका बताएका छन् । नेकपा एकीकृत समाजवादी निकटक अनेरास्ववियुका अध्यक्ष […]

सम्बन्धित सामग्री

गभर्नरको राजीनामा माग्ने नेविसंघका विद्यार्थी प्रहरी नियन्त्रणमा

काठमाडौं–गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थित राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।गभर्नर अधिकारी एमालेको अर्...

गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै राष्ट्र बैंक अगाडि प्रदर्शन

काठमाडौँ। गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन भएको छ। तीन विद्यार्थी संगठनले राष्ट्र बैंक अगाडि प्रदर्शन गरेका हुन्। गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यको रुपमा रहेको समाचार आएपछि विद्यार्थी नेताहरूले उनको राजीनामा माग गर्दै आन्दोलन थालेका हुन्।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिहीबार पनि प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शन मार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गभर्नर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको […]