एमाले अध्यक्ष केपी शर्मा ओलीले माओेवादीसँग भएको चुनावी तालमेल र एकता कसैकविरूद्ध नभएको बताएका छन्। राष्ट्रिय सभा गृहमा जारी पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘हाम्रो चुनावी तालमेल कसैका विरुद्धमा छैन। नेपाल र नेपालीको पक्षमा छ। यसै दिशामा अगाडि बढ्नेछौं।’ एमाले, माओेवादी केन्द्र र नयाँ शक्तिबीचको पार्टी एकता नेपालको आवश्यकता र जनताको आकांक्षा भएको बताए। नेपालको…