एमाले त्यागेका योगेन्द्र शाहीलाई माओवादीले दैलेखमा टिकट दिने

२३ असोज, सुर्खेत । नेकपा एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई नेकपा (माओवादी केन्द्र)ले दैलेखमा टिकट दिने भएको छ । शनिबार बेलुका एमाले त्यागेका शाहीलाई माओवादीले दैलेख क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभामा चुनाव लडाउने भएको हो । काठमाडौंमा माओवादी केन्द्रका उच्च तहका नेताहरुसँग शाहीको छलफल चलिरहेको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए । माओवादीबाट सिफारिसमा […]