एउटा केरा, खेलौना र खुत्रुकेको पैसा बोकेर विश्वभ्रमण गर्न निस्किएका बालक

रुसको यास्ट्राखानमा एक महिला आफ्नो आठ वर्षीय छोरा 'विश्वभ्रमण' गर्न निस्किएको भन्दै प्रहरी गुहार्न पुगिन्। अनि के भयो?