डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता, १० दिन बिदा स्वीकृत - NepaliPatra

काठमाडौँ । डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख चन्दको राजीनामा फिर्ता भएको हो । चन्दले शुक्रबार राजीनामा दिएका थिए । राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले […]

सम्बन्धित सामग्री

गुमनाम डीआईजी चन्दलाई गण्डकी प्रदेश पठाउने तयारी

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले अकस्मात सेवाबाट राजीनामा दिएपछि निकै हल्लीखल्ली भएको थियो ।

विमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजीनामा

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिएका छन् ।  विमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन् । गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजीनामा दिएका हुन । तर, उनले किन र...

त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी)अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् । ठकुरीले शुक्रबार  राजीनामा दिएका हुन् । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिए ।  उनले भने, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा […]

एयरपोर्टमा फेरि समातियो सुन

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन बरामद भएको छ । शनिबार राति १२:५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा एक किलो ३०० ग्राम सुन बरामद भएको हो । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करको साथबाट सुन समातिएको हो ।