भाईहरु भागेपनि महिन्दा राजापाक्षेले श्रीलंका नछाड्ने

एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर पुगेका छन् । बुधबार सूर्योदय नहुँदै मालदिभ्स उडेका उनी बिहिबार साउदी विमानबाट सिंगापुर पुगेका हुन् । गोटाबायाका भाई बसिल राजापाक्षे पनि श्रीलंकाबाट भागेका छन् । उनी पूर्वअथृमन्त्री हुन् । तर, ७६ वर्षीय पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले पनि श्रीलंका नछाड्ने भएका छन् । श्रीलंकामा राजापाक्षे परिवारको […]