मोरङका खानेपानी उपभोक्ताले खानेपानीको महसुल अब ‘आइएमई पे’ वालेटमार्फत भुक्तान गर्न सक्ने

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति बीच सम्झौता भएको छ ।सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् । ...