धनगढीका लागि उडेको जहाज फिर्ता, काठमाडौंमा आपतकालीन अवतरण

धनगढी : काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फर्किएर काठमाडौंमा नै गएर आपतकालीन अवतरण गरेको छ।काठमाडौंबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौंमा अवतरण गरेको हो।बेलुकी ५ बजेर ३४ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको जहाज उडानको ११ मिनेटपछि नै काठमाडौं डाइभर्ट भएको धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ।प्राविधिक कारणले जहाज डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ। डाइभर्ट भएको जहाजले काठमाडौंमा आपतकालीन अवतरण गरेको छ।

सम्बन्धित सामग्री

श्रीकाे जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं- धनगढीबाट काठमाडौं उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवामा आपतकालीन अवतरण गरेकाे छ। धनगढीबाट काठमाडौं उडेकाे झन्डै अढाई घण्टापश्चात् भैरहवामा आपतकालीन अवतरण गरेकाे हाे। जहाज आज बिहान ७ बजेर १२ मिनेटमा उडेकाे थियाे। काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा साढे ९ बजेतिर आपतकालीन अवतरण भएकाे थियाे। ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ […]

बम रहेको धम्कीपछि मस्कोबाट गोवा आइरहेको जहाज गुजरातमा आपतकालीन अवतरण

बम रहेको धम्की दिइएपछि मस्कोबाट भारतको गोवा आइरहेको एक चार्टर्ड विमान सोमबार राति गुजरातको जमनगरमा आपतकालीन अवतरण गराइएको छ ।

पोखराबाट मुस्ताङ उडेको समिट एयर जहाजको आपतकालीन अवतरण

काठमाडौँ । पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाजले आपतकालीन अवतरण गरेको छ। जहाज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको थियो। जहाजमा समस्या आएपछि उडान भरेको ७ मिनेटमा नै पोखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो। जहाजको इन्डिकेटरमा समस्या आएपछि आपतकालीन अवतरण गरिएको विमानस्थलले जनाएको छ। जहाजमा १८ यात्रु सवार थिए। यात्रु तथा चालक […]

पाेखराबाट मुस्ताङ उडेको समिट एयरको जहाजले गर्‍याे ७ मिनेटमै आपतकालीन अवतरण

काठमाडाैँ- पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाजले आपतकालीन अवतरण गरेकाे छ। जहाज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको थियाे। जहाजमा समस्या आएपछि उडान भरेकाे ७ मिनेटमा नै पाेखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएकाे हाे। जहाजकाे इन्डिकेटरमा समस्या आएपछि आपतकालीन अवतरण गरिएकाे विमानस्थलले जनाएकाे छ। जहाजमा १८ यात्रु सवार थिए। यात्रु तथा चालक दल […]

श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपतकालीन अवतरण

काठमाडौं।श्री एयरलाइन्सको नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको ९ एन एएनएफ जहाज नेपालगञ्जमा आपतकालीन अवतरण गरिएको छ।धादिङमा सुन र हतियारसहित दुईजना पक्राउ परेका छन्।पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।सप्तकोशी डुबानमा परेका २४०० परिवारको उद्धार गरिएको छ।काठमाडौंमा मात्रै एकैदिन २७४८ सवारी चालक कारबाहीमा परेका छन्।

नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

१९ साउन, काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको छ […]

इन्जिन फेल भएपछि बुद्धको जहाज भरतपुरमा आपतकालीन अवतरण

१ पुस, काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको हो । ु जहज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको २ मिनटमै  पाइलटले  कन्ट्रोल […]

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण भएको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनः भरतपुरमै अवतरण गरिएको हो। नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६...

धनगढी आइरहेको जहाज फिर्ता, काठमाडौंमा आपतकालीन अवतरण

धनगढी : धनगढीका लागि उडेको श्री एयरको जहाजले पुनः काठमाडौँमा आपतकालीन अवतरण भएको छ। काठमाडौँबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौँ अवतरण गरिएको हो। ५ बजेर ३४ मिनेटमा काठमाडौँबाट उडेको जहाज ५ बजेर ५४ मिनेटमा डाइभर्ट भएको श्रीएर धनगढीका इन्चार्ज गजेन्द्र शाहीले बताए।‘जहाज इन्डिकेसन (लाइटसम्बन्धी) समस्या देखिएपछि डाइभर्ट भएर आपतकालीन अवतरण गरिएको रहेछ। त्यो समस्या अहिले समाधान भइसकेको छ। केही समयमा फेरि सोही जहाज धनगढीका लागि उड्छ,’ शाहीले भने।

बुद्ध एअरकाे दुई जहाज काठमाडाैंमा आपतकालीन अवतरण

काठमाडाैं ।  बुद्ध एयरको दुई वटा जहाज आज (सोमबार्र आपतकालीन अवतरण गरिएको छ । काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ । 9N–AMD जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो । हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा […] The post बुद्ध एअरकाे दुई जहाज काठमाडाैंमा आपतकालीन अवतरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.