काठमाडौँ । लोक सेवा आयोग बुटवल कार्यालयको प्राविधिक सहायक पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगको बुटवल कार्यालयको विज्ञापनमा दरखास्त दिई परीक्षा दिएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । शिक्षा, वन, कृषि सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणीका पुस्तकालय सहायक, प्राविधिक सहायक(शिक्षा प्रशासन), रेन्जर, असिस्टेन्ट बोटानिष्ट, प्राविधिक सहायक(कृषि, खानेपानी), पशु स्वास्थ्य […]