कोसीमा पानीको बहाव बढ्यो, ब्यारेजका थप ढोका खोल्न भारतसँग अनुरोध

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सुनसरीस्थित कोसी ब्यारेजमा पानीको बहाव उच्च भएको छ। वर्षा रोकिएन र यही स्तरमा पानीको बहाव बढिरहेमा समस्या हुने भएकाले नेपालले भारतसमक्ष ब्यारेजका थप ढोका खोल्न अनुरोध गरेको छ। हालसम्म ‘ओभरफ्लो’ भइनसकेको भएपनि जोखिम बढ्दै गएको भन्दै परराष्ट्र मन्त्रालय मार्फत् ब्यारेजका थप ढोका खोल्न भारतसँग अनुरोध गरिएको गृहमन्त्री जनार्दन शर्माले बताएका…

सम्बन्धित सामग्री

सप्तकोशीमा पानीको बहाव बढ्यो, तटिय क्षेत्रमा शतर्कता अपनाउन आग्रह

विराटनगर – निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सप्तकोशीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। सप्तकोशीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ। पानीको बहाव बढेकाले तटिय क्षेत्रका […]

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो

राजविराज- सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेन्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका […]

सप्तकोसीमा पानीको बहाव बढ्यो ह्वात्तै

राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले १६ ढोका […]

सप्तकाेशीमा पानीको बहाव बढ्यो, ब्यारेजका १६ वटै ढोका खोलियाे

नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ। साथै सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ।...

कोसी नदीमा पानीको बहाव बढ्यो, बालियो रातो बत्ती

पानीको बहाव कम गर्न ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्। पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ।...

कोशीमा पानीको बहाव बढ्यो, २२ ढोका खोलियो

राजविराज - सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई÷तीन दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो ।  कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार आज दिउँसोको मापनअनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेन्ड क्य…

सप्तकोसीमा पानीको बहाव बढ्यो

विराटनगर । अविरल वर्षासँगै सप्तकोसी नदीको बहाव बढेको छ ।  कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार शुक्रबार १ लाख १९ हजार ७ सय क्युसेक पानीको बहाव मापन गरिएको छ । कोसीका २२ वटा ढोका खोलिएको छ । कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।  प्रदेश १ को पहाडी क्षेत्रमा निरन्तर वर्षा...

सप्तकोसीमा पानीको बहाव बढ्यो

विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ । उच्च पहाडी भेगमा निरन्तर भएको वर्षासँगै सहायक नदीमा समेत पानीको बहाव बढ्ने पुगेको हो । बिहीबार कोसी ब्यारेजका १९ वटा ढोका खोलिएको छ । बुधबार बिहान १२ र साँझमा २० ढोका खोलिएको थियो । कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार बिहीबार बिहान सप्तकोसीमा...