काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने उपस्थित हुने भएका छन्। तर भावी प्रधानमन्त्रीका दाबेदार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने उपस्थित नहुने भएका छन् । पार्टीका एक नेताले खबरहबलाई दिएको जानकारी अनुसार अभिमुखीकरण समापन कार्यक्रममा एक घण्टा उपस्थित हुन आग्रह गरे पनि बालेनले सेड्युल प्याक भएको बताए । उनले व्यस्त […]
एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । आगलागीको घटनामा केही व्यक्तिहरू घाइते भएको पुटि गर्दै एक दम्पतीको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ । दुर्घटना मध्य प्रदेशको इन्दौर सहरमा स्थानीय समय अनुसार बिहान करिब चार बजे भएको हो। अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिए […]
धनगढी बजारमा फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा दुर्गन्ध बढेको थियो । मुख्य बजार क्षेत्रमै दुर्गन्धका कारण टिक्न सक्ने अवस्था थिएन । धनगढी उप महानगरपालिकाले फोहोर व्यवस्थापनको प्रयास गरेपनि त्यो पर्याप्त हुन सकेको थिएन । प्लास्टिकको अत्याधिक प्रयोगका कारण शहर जताततै फोहोर र अव्यवस्थित थियो । तर अहिले धनगढीको परिचय फेरिएको छ । फोहोर देखिने धनगढी हरियालीमा […]
RajdhaniDaily.com | धनकुटा । पहिराका कारण ६ दिनदेखि बन्द रहेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक बुधबारदेखि सञ्चालनमा आएको छ । उक्त सडक अन्तर्गत साँगुरीगढी -