काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो तलबबाट दिवङ्गत र्यापर यम बुद्धको सालिक बनाउने बताएका छन् । शनिबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै बालेनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईंहरुको दिन शुभ रहोस् ।’ काठमाडौँ महानगरपालिकाको बजेटबाट यम बुद्धको सालिक बनाउने […]