मूल्यवृद्धि बढ्दो, सबैभन्दा बढी खाद्य तथा पेय पदार्थमा वृद्धि

काठमाडौं, २६ माघ। पछिल्लो समय देशमा महंगी बढेको छ। २०७९ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ।

सम्बन्धित सामग्री

चाडपर्व र महँगी

राष्ट्र बैंकले गत बिहीबार प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो महिना साउनको मूल्यवृद्धिको तथ्यांकले सबैलाई झस्काएको छ । साउनमा समग्र महँगी ७.५२ प्रतिशत पुगेको छ । साउनमा खाद्य तथा पेय पदार्थ समूह ८.९५ र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.४२ प्रतिशत छ । सबैभन्दा बढी मरमसला समूहको उपभोक्ता मूल्यवृद्धि ४५.५६ प्रतिशत पुगेको छ । खाद्य […]

मूल्यवृद्धि ७.४१ प्रतिशत

२६ जेठ, काठमाडौं । बजारमा मूल्यवृद्धि घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्‍कले देखाएको छ । शुक्रबार राष्ट्र बैंकले प्रकाशित गरेको वैशाखसम्मको समग्र विन्दुगत उपभोक्ता मूल्यवृद्धि दर (मुद्रास्फीर्ति) ७.४१ प्रतिशतमा झरेको हो । जुन, गत वर्षको यही अवधिको तुलनामा कम हो । अघिल्लो वर्ष यस अवधिमा मूल्यवृद्धि ७.८७ प्रतिशत थियो । वैशाखसम्म खाद्य तथा पेय पदार्थ […]

चालु आर्थिक वर्षको पहिलो महिना मूल्यवृद्धि ८.२६ प्रतिशत

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत […]

मूल्यवृद्धि ८ प्रतिशत, व्यापारघाटा १० प्रतिशतले घट्यो

साउन महिनामा ८ प्रतिशतले मूल्यबृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि ४.३५ प्रतिशत थियो ।  राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ९.१८ प्रतिशत रहेको छ ।२०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ

मूल्य वृद्धिदर करिब ८ प्रतिशत,  शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्बले घाटामा

काठमाडौं : वैशाख महिनामा मूल्य वृद्धिदर करिब ८ प्रतिशत पुगेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार वैशाख महिनामा उपभोक्ता मूल्यवृद्धि दर ७ दशमलव ८७ प्रतिशत रहेको छ।अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३ दशमलव ६५ प्रतिशत रहेको थियो। गत दश महिनामा खाद्य तथा पेय पदार्थ समूहको ७ दशमलव १३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव ४५ प्रतिशत रहेको छ।२०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ स

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो, फागुनमा मुद्रास्फीति ७.१४ प्रतिशत

काठमाडौँ- पछिल्लो समय नेपालमा मूल्यवृद्धि आकाशिएको छ । सरकारी तथ्याङ्कले मूल्यवृछि बढेको देखाएको हो । नेपाल राष्ट्रबैंक मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७८ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । गत फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ […]

मुद्रास्फीति ५.६५ प्रतिशत बढ्यो, सबैभन्दा बढी मूल्यवृद्धि घ्यू तथा तेलमा

काठमाडौं– अघिल्लो वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/८९ को पुसमा मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विवरणअनुसार यस वर्षको पुसमा मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ […]

उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत, तेलमा उच्च मूल्यवृद्धि

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत पुगेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही समयमा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत पुगेको छ । यस्तै  गैर–खाद्य तथा सेवा समूहका मुद्रास्फीति  ४.७२ प्रतिशत रहेको छ । २०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८...

पोहोरको तुलनामा २८ प्रतिशतले बढ्यो तेलको मूल्य

भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ ।  अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, २०७७ भदौको तुलनामा २०७८ भदौमा घ्यू तथा तेल,माछामासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः २८.९१ प्रतिशत, १०.६६ प्रतिशत, १०.२५ प्र...