यौन हिंसाविरुद्धका कानून संशोधन गर्न सरकार तयार छ : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले यौन हिंसा दुरुत्साहन गर्न यससम्बन्धी कानूनहरू संशोधन गर्न सरकार सकारात्मक रहेको आज (मंगलबार) बसेको संसद बैठकमा बताएका छन्।प्रतिनिधिसभाको बैठकमा मंगलबार गृहमन्त्री खाँणले बलात्कार तथा यौन हिंसाको घटनाले प्रश्रय पाउनु नहुने बताए। उनले यौन हिंसालाई दुरुत्साहन गर्न तथा बलात्कारबाट प्रताडित नारीहरूलाई सम्मानजनक जीवन जीउन आवश्यक पर्ने कानूनी प्रावधान संशोधन गर्न सरकार सकारात्मक रहेको बताए।उनले बलात्कारका घटनामा संलग्न पीडकलाई हदैसम्मको सजा

सम्बन्धित सामग्री

विप्लव समूहसँग भएकाे सहमति कार्यान्वयन गर्न सरकार तयार छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तत्कालीन ओली सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार तयार रहेको बताएका छन् ।

वैवाहिक अंगीकृत नागरिकताका बारेमा सहमति जुटाउन सरकार तयार छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पास गर्न सिंगो सदनमा सहमति हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधनकर्ताहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै उनले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको बताएका हुन् ।

विपद व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयारः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले विपत व्यवस्थापनमा क्षेत्रमा सरकार गम्भिर भएर काम गरिरहेको बताएका छन् ।गृहमन्त्री खाँणले विपद व्यवस्थापनका लागि क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार रहेको पनि बताए । नेपाल व्यावसायिक पहलेल काठमाडौंमा गरेको कार्यक्रममा गहृमन्त्री खाँणले सरकार, दातृ निकायसँगको सहकार्यमा वृहत कोष खडा गरी आवश्यक प्राविधिक सहयोग समेत लिने तयारीमा रहेको बताए । उनले […]

चुनाव निष्पक्ष र भयमुक्त वातावरणमा हुन्छ : गृहमन्त्री खाँण

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन्। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाबाट बागमती प्रदेश र केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सम्मानमा काङ्ग्रेस ललितपुर जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्नु सरकारको दायित्व […]

पर्यटकीय नगरी पोखरा २४ सै घण्टा खुला गर्नुपर्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय नगरी पोखरा चौबिसै घण्टा खुल्ला गर्न सरकार तयार रहेको बताएका छन् । पोखराको लेकसाइडमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको ‘पोखरामा सडक महोत्सव’को उद्घाटन गर्दै उनले स्थानीय जनता र व्यवसायीको साथ पाएको अवस्थामा पर्यटकीय क्षेत्र लेकसाइड २४ घण्टा खुलाउन सकिने बताएका हुन् । गृहमन्त्री खाँणले पोखरा चौबिसै घण्टा खुलाउनका लागि जनता, व्यवसायी र राजनीतिक पार्टीहरु सहमत भएको अवस्थामा सरकार आवस्यक ब्यवस्था

गैरसरकारी संस्थाको माग अनुसार कानुन परिमार्जन गर्न सरकार तयार : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताएका छन् ।

गृहमन्त्री खाँण भन्छन् - भूमिहीनलाई जग्गाको स्वामित्व दिन सरकार तयार छ

सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ

भूमिहीनलाई प्रक्रियागत रुपमा जग्गाको स्वामित्व दिन सरकार तयार छ: गृहमन्त्री खाँण

सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सञ्चारकर्मीहरुसँगको जिज्ञासामा उनले भने, “अघिल्लो सरकारले गरेको आयोग गठनमा केही प्रक्रियागत, कानूनी र प्राविधिक रुपमा कमीकमजोरी रह्यो, यसलाई परिमार्जन र परिष्कृत गरी हामी प्रक्रिया अघि बढाउन र भूमिहीनलाई जग्गाको स्वामित्व दिन चाहन्छौँ । सरकारले यसलाई गम्भ