एमडीआरटी वार्षिक मिटिङका लागि रिलायन्स लाइफका २ जना बीमा अभिकर्ता अमेरिका प्रस्थान

मिलिनियम डलर राउण्ड टेवल (एमडीआरटी) २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका अभिकर्ता नमिता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ । इन्स्योरेन्सले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामना साथै उनीहरुलाई बिदाई गरेको हो । सो कार्यक्रममा लिडरद्वयलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै राष्ट्रिय