पीडित परिवारहरू, विश्वका सबै देशका जनता तथा विश्वभरका सुरुङ निर्माण व्यवसायीहरूका तर्फबाट म हार्दिक समवेदना व्यक्त गर्दछु । सुरुङ निर्माण र जलविद्युत्को प्राविधिक क्षेत्रमा भएको क्षति पनि निकै ठूलो छ । दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै तपाईंहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु । नेपालका सन्दर्भमा केही महत्त्वपूर्ण कुरा राख्न चाहन्छु । पहिलो कुरा, पहिलो दिनदेखि […]
यस सम्झौताअनुसार रिसोर्टमा सेवा लिई बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने सिद्धार्थ बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।
काठमाडौँ, २५ भदौ (रासस) ।हाम्रो विद्यमान वित्तीय ढाँचामा सबैभन्दा ठूलो संरचनागत विडम्बना रहेको छ । ऋणको लागतले उसको आर्थिक हैसियतसँग उल्टो सम्बन्ध राख्ने गरेको छ । अर्थात्, जो व्यक्ति आर्थिक रूपमा विपन्न र साधनहीन छन्, त्यस्ता व्यक्तिले नै महँगो ब्याजदरमा ऋण लिनुपर्ने बाध्यता छ । त्यस्ता व्यक्ति बैंकको ढोकासम्म पनि पुग्न सक्दैनन् । तर, उच्च […]
काठमाडौं, (नेस) । काष्ठमण्डप विद्यालय र निस्ट प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।काष्ठमण्डपले आयोजक इम्पेरियल वल्र्ड स्कुललाई ३३–८ ले पराजित ग¥यो । सुदेशना नेपालको १२ अंक सहयोगमा निस्टले मेरिडियन इन्टरनेसनल स्कुललाई २९–९ ले हरायो । सिनियर ब्वाइजमा निस्टले फाइनलमा स्थान सुरक्षित ग¥यो । निस्टले युरो स्कुललाई ५३–३८ ले पाखा […]
काठमाडौं, (नेस) । एभीएम ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत गल्र्स फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेको छ । ६ टिम सहभागी गल्र्सको सुपर लिगमा एभीएम शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । ४ मा जित र १ मा बराबरी निकालेको एभीएमले १३ अंक जोड्यो । बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा भएको सुपर लिगको आफ्नो अन्तिम खेलमा […]