नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ ।निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानीअन्तर्गत पछिल्लोपटक ३१ असोजमा ७३ करोड नौ लाख ५५ जार २८१ रुपैयाँ भुक्तानी गरेको निगमका सह–प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।निगमका अनुसार कर्मचारी सञ्चय कोष र […]