संसारभरि फेरि बढ्न थाल्यो कोरोना, दक्षिण कोरियामा थपिए एकै दिन चार लाख सङ्क्रमित

काठमाडौँ । कोरोनाभाइरसको सङ्क्रमण फेरि संसारभरि बढ्न थालेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनवरी अन्तिमपछि गत साता संसारभर कोरोना सङ्क्रमण ह्वात्तै बढेको बताएको छ। अघिल्लो साताको तुलनामा गत साता (मार्च ७–१३)मा संसारभर कोरोना सङ्क्रमण ८ प्रतिशतले बढेको छ। यो अवधिमा एक करोड १० लाख नयाँ सङ्क्रमित थपिएको र ४३ हजारले ज्यान गुमाएको समाचार संस्था रोयटर्सले […]

सम्बन्धित सामग्री

वीरगंजमा बढ्न थाल्यो कोरोना संक्रमण

वीरगंज : देशभर फेरि कोरोना भाइरस संक्रमण दर बढ्न थालेको छ। वीरगंजमा पनि फेरि कोरोना संक्रमितको संख्या बढेको छ। नारायणी अस्पताल वीरगंजको पिसिआर प्रयोगशालामा ३४ जनाको स्वाबको नमुना परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए। पुष्टि भएका ६ जनामा १ जना बारा…

फेरि बढ्न थाल्यो कोरोना, सचेत रहौं

केही दिनयता मुलुकमा कोरोना भाइरस संक्रमण निरन्तर उकालो लागेको छ । देशभरका मठमन्दिर, चिडियाखाना, संग्रहालयमा मानिसको भीड यत्तिकै छ । दर्शन गर्ने नाममा बालबच्चा बोकेर मन्दिर धाइरहेका छन् । यता, चिडियाखाना र संग्रहालय पनि कोरोना उत्पादन गर्ने कारखाना बनेका छन् । न मुखमा मास्क छ, न सामाजिक दूरीको पालना । घुमघाम गर्ने जानेदेखि त्यहाँको हेरचाह […]

फेरि बढ्न थाल्यो कोरोना

विश्वमा कोरोना संक्रमण र यसको प्यान्डेमिकमा केही कमी हुँदै गइरहेको अवस्थामा पछिल्लो समय यसमा फेरि केही वृद्धि हुनथालेको संकेत देखिएको छ। दैनिक करिब ३००००० जतिमा झरिसकेको विश्वको दैनिक कोरोना संक्रमण पछिल्लो समय ७००००० पुगेको छ भने दैनिक कोरोना मृत्यु पनि ७००बाट १५०० नाघेको छ। पछिल्लो समय विश्वमा कोरोना संक्रमणमा फेरि केही वृद्धि देखिनुमा अमेरिका र […]

सुदूरपश्चिममा बढ्न थाल्यो कोरोना संक्रमण

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि सङ्क्रमण बढ्न थालेको हो । पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको […]

कैलालीमा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण

कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो ।  उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने भन्ने चिन्तामा देखिन थालेका छन् ।कैलालीको टीकापुर नगरपालिका–१ विशालनगर शिविरका सन्तोष परियारको दिनभरि मजदुरी गरेर कमाएर ल्याएपछि मात्रै साँझ घरमा चुलो बल्छ । उहाँका श्रीमान्÷श्रीमती बिहानै काममा निस्कन्छन् । बिहानको खाना पकाएर छोराछोरीलाई घरमै राखेर

बढ्न थाल्यो कोरोना सङ्क्रमण

कोरोना (कोभिड–१९)को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको  कोरोना  सङ्क्रमण  निषेधाज्ञा  खुकुलो  भएसँगै  उकालो लाग्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा  देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको  सङ्ख्या सात लाख १२ हजार ३७३ पुगेको छ । तीमध्ये

कर्णालीमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

२४ असार, काठमाडौं । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा दोस्रो लहर उत्कर्षमा पुग्दा जेठ पहिलो साता दैनिक ८ सयदेखि एक हजार संक्रमित भेटिएका थिए । त्यतिबेला दिनमा १५ सयदेखि २ हजार नमुना परीक्षण हुने गर्थ्यो । त्यसयता संख्यात्मक हिसाबले केही […]

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ […] The post फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

बढ्न थाल्यो कोरोना सङ्क्रमण

जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या निकै बढी थियो । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७०० नाघेको थियो । जेठ १० गते चार हजार ७१३ पुगेको थियो । असार लागेसँगै घट्दै

सुदूरपश्चिम फेरि बढ्न थाल्यो कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना संक्रमितको संख्यामा वृद्धि भएको छ । पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई दिनमा संक्रमित बढेको जनाइएको छ