काठमाडौं– मनोहरा सुकुम्वासी बस्तीका बाँकी घरहरू आज बिहानैदेखि डोजर प्रयोग गरी भत्काउन थालिएको छ । बिहान ७ बजेदेखि बाँकी घरहरू भत्काउन सुरू गरिएको हो । मनोहरा खोला किनारमा रहेको बस्ती आइतबार बिहानदेखि भत्काउन थालिएको थियो । केही घर टहरा बाँकी रहेकाले आज बिहान पनि सो कामलाई जारी राखिएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
एभरेस्ट बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सोमबार सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.७१ प्रतिशतले घटेको देखिए पनि समग्र व्यवसायिक सूचकहरू भने सकारात्मक देखिएका छन् । बैंकको खुद ब्याज आम्दानी उल्लेखनीय रूपमा वृद्धि […]
दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा दीपकराज गिरी र केकी अधिकारी मुख्य भूमिकामा दोहोरिएका छन्। साथमा मोडल तथा अभिनेत्री सनिशा भट्टराईको पनि शीर्ष अभिनय रहने छ।
Kathmandu. The secretariat meeting of All Nepal National Independent Students Union (ANNISU-R), a student organization close to the CPN-UML, discussed the issue of Suhang Nemwang, a youth leader of the CPN-UML, being prevented from becoming the parliamentary party leader.