सरकारले उखु किसानलाई प्रोत्साहनस्वरूप एक अर्ब ५० करोड रुपैयाँ अनुदान दिने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि स्वीकृत गरेकी छन्। मन्त्री चौधरीको निजी सचिवालयका अनुसार उक्त अनुदान रकम बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु किसानलाई वितरण गरिनेछ। सरकारले उखु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा प्रतिक्विन्टल […]
२३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने बताएका छन् ।
इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भन्दै उनले मध्यावधि निर्वाचनअघि आक्रमण नगर्ने …
काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्। पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भीरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस शुक्रबार बिहान सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनापछि बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएको थियो। […]