साउने सोमबार व्रत समापन, यस्तो देखियो पशुपतिनाथ परिसरमा (फोटो फिचर) – देशसञ्चार

काठमाडौँ – साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले सोमबार गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्। धेरैजसो

सम्बन्धित सामग्री

साउने सोमबार व्रत समापन

सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।  केही भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन् । धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने गर्छन् । पशुपतिनाथ मूल मन्दिर परिसरमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो । विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको