बेकोले सञ्चालनमा ल्यायो नि:शुल्क एसी सर्भिस र एक्सचेञ्ज क्याम्प

काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले १५ फागुनदेखि सीमित अवधिका लागि सबै प्रकारका एसीका ग्राहकलाई लक्षित गरी नि:शुल्क एसी सर्भिस र एक्सचेञ्ज क्याम्प सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको  उचित मूल्यांकनका साथ बेकोको उच्च […]

सम्बन्धित सामग्री

टीसीएलको निःशुल्क एसी सर्भिस तथा एक्सचेन्ज क्याम्प

काठमाडौं । एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले फागुन १५ देखि सीमित अवधिका लागि निःशुल्क एसी सर्भिस तथा एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसी निःशुल्क मर्मतका साथै जुनसुकै अवस्थाको पुरानो एसी टीसीएलको नयाँ एसीसँग साट्न सक्नेछन् । क्याम्पमा एसीको मर्मत गर्दा स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म र नयाँ टीसीएल एसी खरीद गर्दा २५ प्रतिशतसम्मको छूट पाइने कम्पनीले जानकारी दिएको छ । नयाँ टीसीएल एसीमा ५ वर्षको वारेण्टी रहेको छ । टीसीएल ब्राण्डको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ । कम्पनीले सिजी डिजिटल शोरुम तथा विक्रेता सञ्जालमार्फत सेवा दिँदै आएको छ ।

टीसीएलको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन

काठमाडौँ। टीसीएलले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ। यो क्याम्पमा ग्राहकवर्गले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ लिन सकिनेछ। जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उचित मूल्याङकनमा टीसीएलको एसीसँग साट्न सक्ने कम्पनीले जनाएको छ।