सदाबहार तिहार गीत

काठमाडाैं : हरेक वर्ष तिहारसम्बन्धी दर्जनौँ  गीत सार्वजनिक हुन्छन्। तीमध्ये अधिकांश गीत अर्को वर्ष दोहोर्‍याएर सुुनिँदैन। तर, केही यस्ता गीत छ जो तिहारको पर्यायवाची जस्तै बनेका छन्। केही यस्ता गीत छन्, जुन गीत बजेपछि तिहार आएको महशुस हुन्छ। तिहारै आयो लौ झिलीमिली...यादव खरेलको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा लोचन भट्टराई र नुतन प्रधानको स्वर रहेको तिहारै आयो लौ झिलीमिली... तिहारको पर्यायवाची बनेको गीत हो। शम्भु प्रधानको निर्देशनमा बनेको फिल्म स्वर्गमा रहको यो गीत

सम्बन्धित सामग्री

‘तिहार सम्झाउने देउसी, भैलो गीत’

नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वषौँदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरूले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।    तिहारै आयो लौ झिलिमिली ...नेपाली पुरानो चलचित्र स्वर्गमा रहेको

‘वेलकम टु हेम्जाकोट’ले ल्यायो तिहार गीत ‘सेलको बास्ना’

फिल्म ‘वेलकम टु हेम्जाकोट’ को तिहार सम्बन्धी गीत ‘सेलको बास्ना’ सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर निर्माण युनिटले यो गीत सार्वजनिक गरेको हो । शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर र रञ्जन इशानको स्वर रहेको गीतमा राज सागरको संगीत रहेको छ । गीतको शब्द निशान निष्कर्षले कोरेका हुन् ।तिहारको मौलिक बिषयबस्तु समेटिएको गीतको भिडियोमा फिल्मका कलाकार बुद्धि तामाङ, सरोज खनाल, रवि गिरी, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ लगायतको अभिनय देख्न सकिन्छ । ‘फिल्म मार

अनिताले ल्याइन् तिहार गीत ‘भैलेनी’, रचनादेखि चक्रसम्मको स्वर

तिहार नजिकएसँगै तिहारसँग सम्बन्धित थुप्रै गीतहरु सार्वजनिक भएका छन् । गायिका अनिता चलाउनेले पनि तिहार गीत सार्वजनिक गरेकी छिन् । उनले शनिबार साँझ ‘भैलेनी’ बोलको तिहार गीत सार्वजनिक गरेकी हुन् । गीतमा उनीसँगै झण्डै एक दर्जन गायक-गायिकाहरुले स्वर दिएका छन् । उनीसँगै रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, एन्जिला रेग्मी, मेलिना मैनाली, बुद्ध लामा, रवि […]

'झिलिमिली तिहार साँझको बेला-२' सार्वजनिक

तिहारलाई लक्षित गर्दै 'झिलीमिली तिहार साँझको बेला-२' बोलको गीत सार्वजनिक भएको छ ।

‘फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार’

२९ असोज, काठमाडौं । किन आउँछ दशैं, तिहार किन विदाबार फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार सशस्त्र प्रहरी बलका इन्स्पेक्टर दीपक कोइरालाले यो गीत त्यसै लेखेका होइनन् । दशैं तिहारमा फौजीले घर जान नपाउँदाको पीडालाई उनले शब्दमा उतारेका थिए । २०६२ सालमा लेखिएको यो गीत सुरक्षाकर्मीको प्रिय गीत हो । दशैं सुरु भएसँगै […]

दसैं तिहार लक्षित यस्ता छन् नयाँ गीतहरु

काठमाडौं : दसैं सुरु भइसकेको छ। गत वर्ष कोरोनाका कारण केही प्रभावित भएको दसैंको जमघट यसपटक भने फेरि पुरानै लयमा फर्किँदैछ। सँगै दसैं तिहार लक्षित नयाँ गीतहरु समेत सार्वजनिक भए छन्। असोज ६ गते सपना म्युजिक इन्डष्ट्रिजमार्फत दसैंतिहार विशेष गीत सार्वजनिक भएको छ। गीतको बोल हो ‘दसैं तिहार आइसक्यो’। विष्णु…

ओलीले सार्वजनिक गरे दसैं, तिहार गीत

घनश्याम ओलीको रचनामा भर्खरै दसैं, तिहार गीतको म्युजिक भिडियो बजारमा आएको छ । एसपी म्युजिकको प्रस्तुति रहेको गीत ‘दसैं तिहार आयो’ सार्वजनिक भएको हो । दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा चर्चित गायक प्रताप दास र सुनीता दुलाल सन्जेलले स्वर भरेका छन् । राजेन्द्र बजगाईंको एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको गीतलाई ए–वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गराएका हुन् ।स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोको छायाँकन सुरेश श्रेष्ठले गरेक

विष्णु माझीको दशैँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं : लोकगायिका विष्णु माझीको अवाजमा दशैँ गीत 'दशैँ तिहार आइसक्यो' सार्वजनिक भएको छ। सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीत सपना म्युजिक इन्डस्ट्रिजको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। विदेशमा रहेका आफ्ना श्रीमानलाई बोलाउँदै गरेकी श्रीमतीको दृश्टिविन्दुबाट गीत लेखिएको छ। दशैँ तिहार नजिकिँदै गर्दा पनि घर आइनपुगेका श्रीमानलाई श्रीमतीले गीतमार्फत बोलाएकी छन्। सुन्दरमणि अधिकारीकै निर्देशन तथा निर्माणमा बनेको गीतको भिडियोमा प्रिया विष्टको नृत्य त

साताका १० गीत : दशैं तिहार गीतको वर्चश्व

दशैंतिहार नजिकिँदैछ । त्योसँगै सांगीतिक क्षेत्रमा पनि दशैं तिहार लक्षित गीतको  वर्चश्व देखिन थालेको छ । यस साता एक दर्जन बढी दशैं–तिहार गीतहरु सार्वजनिक भएका छन् । त्यसबाहेक अन्य केही गीतहरु समेत युट्युबमा सार्वजनिक भए । सार्वजनिक भएकामध्ये केही गीतहरुले मात्र चर्चा पाएका छन् । यहाँ गत शुक्रबारदेखि हिजो बिहीबारसम्म सार्वजनिकमध्ये १० गीत प्रस्तुत गरेका […]