गठबन्धनमा भाँडभैलो, रामचन्द्रले पोखे आक्रोश

काठमाडौं, २० असोज । सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयले भाँडभैलो मच्चिएको छ । गठबन्धनमा आवद्ध दलहरुले सिटमा बढि दाबी गरेपछि सहमति हुन नसकेको नेताहरुको भनाई छ । हिजो राति अवेरसम्म गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर, गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी) ले सिटमा बढि नै दाबी गरेका […]

सम्बन्धित सामग्री

माधव नेपालले किन गरे गठबन्धन छाड्ने कुरा ?

काठमाडौं, २२ पुष । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभामा आफूले भनेजति सिट नदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग आक्रोश पोखेका छन् । उनले सत्ता गठबन्धनमा ३ सिट मागेका थिए । तर, सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेपालको पार्टीले दुई सिट पायो । गठबन्धनमा आफूहरुले भनेजति सिट राष्ट्रियसभामा नपाएपछि अध्यक्ष नेपालले गठबन्ध नै छाड्नेगरि पार्टीभित्र […]

शेखर पक्षको आक्रोश गठबन्धनका शीर्ष नेतातिर

पार्टीभित्र न्यायोचित व्यवहारको माग गर्दै बुधबार पार्टी कार्यालयमा धर्ना दिने घोषणा गरेको शेखर पक्षले सत्तारुढ गठबन्धनमा रहेका अरु दललाई पनि असहयोग गर्ने बताएको छ । पार्टीले टिकट नपाएको क्षेत्रमा शेखर पक्षका केही नेताले स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएका छन् भने कतिपयले असहयोग गर्ने बताएका छन्

एकीकृत समाजवादीको बैठक : अपमानजनक व्यवहार भोग्नुपरेको आक्रोश

काठमाडौँ : एकीकृत समाजवादीका नेताहरूले गठबन्धनमा आबद्ध अन्य दलले आफ्नो पार्टीलाई निर्वाचनका वेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।सत्ता साझेदारीका साथै गठबन्धन गरे पनि अरू दलले आफ्नो दललाई मित्रवत् व्यवहार गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।यसै कारण स्थानीय तहको निर्वाचनमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको समाजवादीको बुझाइ छ। त्यसैले उक्त दलले स्थानीय निर्वाचनको समीक्षा गर्न थालेको हो।शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय निर्वाचनका लागि गम्भीर ढंगले समीक्षा गर्

गठबन्धनमा दम्भ देखियो हिसाब मिलान हुन्छ : रामकुमारी झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन् । उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन् । हिजो (आइतबार) मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन् । […]

गठबन्धनमा दम्भ देखियो हिसाब मिलान हुन्छ : मन्त्री झाक्री

काठमाडौं : सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन्। उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन्। आइतबार मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन्। सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनको भनाइ छ।आसन्न स्थानीय तह निर्वाचनको तालमेलका सन्दर्भमा गठबन्धन

जिल्लामा भएको चुनावी तालमेलमा छुटाएको भन्दै जसपाको आक्रोश

स्वतःस्फूर्त रूपमा जिल्लामा भइरहेको चुनावी गठबन्धनमा आफूहरूलाई छुटाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) आक्रोशित बनेको छ। पार्टी कमिटी हुँदाहुँदै जिल्लामा निषेध गरेर योजनाबद्ध रूपमा चार दलीय तालमेल मात्रै गरेको भन्दै जसपा चिढिएको हो।केन्द्रमा रहेको सत्ता गठबन्धनबीच १५ भन्दा बढी जिल्लामा स्वतःस्फूर्त रूपमा गठबन्धन भइसकेको छ। ती मध्ये सत्ता गठबन्धनमा सहभागी काँग्रेस,माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले रोल्पा, नुवाकोट, अछाम लगायत जिल्लाहरूमा छुटाएपछि आक्रोशित बनेको छ । नुवाकोट जिल्लामा

गठबन्धनका दलहरुबाट कांग्रेससँग छलछामको व्यवहार भयो – गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद गगन थापाले सत्ता गठबन्धनका दलहरुबाट कांग्रेससँग छलछामको व्यवहार भएको भन्दै आक्रोश पोखेका छन्। गठबन्धनका दलहरुले एमसीसी संसदमा टेबल गर्ने समय टार्दै आएको भन्दै महामन्त्री थापाले सत्ता गठबन्धनमा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीसँग आक्रोश पोखेका हुन्। शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धनका दलहरुको व्यवहारप्रति […]

मन्त्री आचार्यको आक्रोश : कांग्रेस चाम्रो रहेछ

६ असार, पोखरा । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत त पाएका छन्, तर मन्त्रालय बाँडफाँटमा किचलो कायमै छ । अर्थ, भौतिक पूर्वाधारलगायतका प्रमुख मन्त्रालयमा गठबन्धनमा रहेका सबै पार्टीको आकांक्षा भएपछि मुख्यमन्त्रीले मन्त्रालय नतोकी मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरेका थिए । तर मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा न शपथ लिएका चार मन्त्रीले […]