सञ्चार मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकण्ठ अर्यालले आफ्नो मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्ने बताउनुभएको छ । सचिव अर्यालले आफ्नो मन्त्रालय र त्यस अन्तरगतका निकायहरुको कामलाई विद्युतीय प्रणालीमार्फत् नै सम्पन्न हुनेगरी मन्त्रालयले कार्यालय व्यवस्थापन प्रणाली तयार गरिसकेको पनि बताउनु भयो । प्रविधि पत्रकार मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको एक […]