धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नंं. ७ परासनका वनवारी रानासँग ४ विघा जमिन छ । तर, उनले त्यो जमिन राखेर बैंकबाट ऋण लिई छोरीलाई एमबीबीएस पढाउन खोज्दा बैंकबाट ऋण पाएनन् । बैंकमा जमिन धितो राखेर छोरीलाई डाक्टरी पढाउन चाहेको थिएँ । सीमानाको नजिक रहेको खुल्ला खेत जंगली जनावरले पनि वाली नोक्सान गर्ने भएको हुनाले […]