आइएमई दसैं अफरका विजेता छनौट

दसैं, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राही मुखी दसैं अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ ।कम्पनीका अनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन् । रिया फानान्सियल सर्भिस बेल्जियम र अस्ट्रेलियाबाट […]