ड्रग्सको मुद्दामा नाम जोडिएपछि अदालत पुगिन् रकुल

नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालत गुहारेकी छिन् । रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् । दिल्लीको उच्च …

सम्बन्धित सामग्री

बयानमा नाम आएकाको प्रहरीले थप प्रमाण खोजिरहेको छ  : गृहमन्त्री श्रेष्ठ

कसैले नाम लिएकै आधारमा मात्र मुद्दा चलाउन मिल्दैन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा बयानमा नाम आएकाहरूको हकमा प्रहरीले थप तथ्य र प्रमाण खोजिरहेको बताएका छन् । कसैले नाम...

यौनजन्य अपराधका आरोपितको नाम गोप्य राख्न सर्वोच्चमा रिट दर्ता

यौनजन्य अपराधका आरोपितको नाम गोप्य राख्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यौनजन्य अपराधका आरोपितको नाम गोप्य राख्नेसम्बन्धी रिट संवैधानिक इजलासमा दर्ता भएको छ । जबरजस्ती करणीजस्तो नैतिक पतन देखिने र भविष्यमा सफाई पाएपनि समाजमा पुनःस्थापित हुन नसक्ने प्रकृतिका मुद्दामा आरोपितको नाम गोप्य राख्न माग गर्दै अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल लगायतले सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता गराएका हुन् । उनीहरुको रिट सोझै संवैधान

जबर्जस्ती करणी मुद्दामा दबाब दिएको छैन : महान्यायाधविक्ताको कार्यालय

काठमाडौं : महान्यायाधिवक्ता कार्यालयले जबर्जस्ती करणीको मुद्दामा सरकारी वकिलललाई कुनै प्रकारको दबाब नदिएको दाबी गरेको छ।महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले प्रेस विज्ञप्ति जारी गरी महान्यायाधिवक्ताको कार्यालयले जबर्जस्ती करणीको मुद्दा हेरिरहेकी सरकारी वकिललाई दबाब नदिएको बताएका हुन्।‘ललितपुर जिल्ला अदालतमा विचाराधीन रहेको नाम परिवर्तित ०७८\०७९ सातदोबाटो (९७) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुशील चटौत भएको पीडित ०७८\७९ सातदोबाटो (९८) लाई जबर्जस्ती करणी गरेको

एक पछि अर्काे गर्दै भारतीय कलाकार ठगी मुद्दामा तानिदै

एजेन्सी । बलिउड र दक्षिण भारतीय कलाकारहरू एक पछि अर्काे गर्दै ठगी मुद्दामा तानिदै गएका छन् । दक्षिण भारतका अभिनेता, निर्देशक, लेखक, गायक, व्यवसायी मोहनलालको नाम अब यस मुद्दामा जोडिएको छ । उनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले मनी लन्ड्रिङ (मुद्रा अपचलन) को मुद्दामा सोधपुछका लागि बोलाएको छ । भारतीय सञ्चार माध्यमका अनुुसार मोहनलाललाई अर्को […]

बलात्कारका दुई मुद्दामा उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला

बलात्कारका दुई मुद्दामा जिल्ला अदालतले गरेका फैसला उच्च अदालत दिपायलले उल्ट्याएको छ ।

आर्यन खानको 'ड्रग्स' मुद्दामा जोडिइन् अभिनेत्री अनन्या पाण्डे, हुँदैछ सोधपुछ

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागू औषध मुद्दामा अहिले मुम्बईको आर्थर रोड जेलमा छन्। आर्यनको मुद्दामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले लगातार सोधपुछ र अनुसन्धान गरिरहेको छ। यस ड्रग्स केसमा अभिनेत्री अनन्या पाण्डेको नाम समेत जोडिएको छ। चंकी पाण्डेकी छोरी अनन्या र आर्यनबिच भएको ह्वाट्सएप च्याट एनसीबीले भेटाएको थियो।…

नेकपा नाम विवादमा सर्वोच्चले आइतवार फैसला सुनाउने

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले आइतवार फैसला सुनाएको भएको छ। फागुन २० गते विहीवार निर्णय सुनाउने मिति तोकिए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्चसहित सबै अदालतमा दिइएको शोक विदाले फैसला सरेको थियो। न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन १३ गते सुनुवाइ…

नाम ढिलो टिपाएको भन्दै अधिवक्ता बहस गर्नबाट रोकिए

८ माघ, काठमाडौं । संसद विघटन मुद्दामा बहस गर्न नाम लेखाएका अधिवक्ता बसन्त रिमाल बहस गर्नबाट रोकिएका छन् । अधिवक्ता ज्ञानेन्द्रराज आरणको रिट निवेदनको पक्षमा बहस गर्न आएका रिमालले माघ ४ गतेपछि वकालतनामा बुझाएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहस गर्न रोक लगाएका हुन् । रिमालले माघ ५ गते वकालतनामा बुझाएका थिए । इजलासले बहस नगर्न […]

यी हुन् प्रतिनिधिसभा विघटन मुद्दामा दुई बारद्वारा सिफारिस 'एमिकस क्यूरी'

काठमाडौंः सर्वोच्चको संवैधानिक इजलासको आदेशानुसार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतको सहयोगीका रुपमा पाँच वरिष्ठ कानुन व्यवसायीको नाम सिफारिस गरेका छन्। नेपाल बारले बिहीबार तीन जनाको नाम सिफारिस गरेको थियो। सर्वोच्च बारले शुक्रबार दुई जनाको नाम सिफारिस गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक…