माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दै, पार्टी एकतालगायतका विषयमा छलफल हुने

काठमाडौं : मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको विस्तारित बैठक आज बस्दैछ। बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा दिउँसो १ बजे बस्नेछ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र एमालेसँगको पार्टी...

सम्बन्धित सामग्री