शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।  सोमबार सिंहदरबारमा नेविसंघका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने लगायतका ३३ बुँदे ज्ञापन पत्र बुझाएको हो । नेविसंघले […]

सम्बन्धित सामग्री

साना २८ पार्टीले राष्ट्रिय मानव अधिकार आयोगमा बुझाए ज्ञापन पत्र (पूर्णपाठ)

विभिन्न साना २८ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा पार्टीकै चुनाव चिन्ह पाउने वातावरण बनाउन पहल गर्न आग्रह गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’को प्रतिनिधि मण्डलले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगर सहित उच्च अधिकारीहरूसँग भेट गरी ज्ञापन पत्र बुझाएको हो ।  स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यव

किसानलाई मल बिउको माग गर्दै जनमत पार्टीको ज्ञापन

राजविराज, पुस २६। किसानहरुको माग अघि सार्दै आन्दोलनरत जनमत पार्टीले यहाँका स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउदै अबिलम्ब समस्या समाधानका लागी पहल गर्न माग गरेका छन् । यसैक्रममा आईतवार सो पार्टीले राजविराज नगरपालिकामा किसानहरुले भोग्नुृ परिरहेको समस्या समाधानका लागी पहल गर्न ११ बुदें ज्ञापन पत्र बुझाएका छन् । जनमत पार्टीका नगर अध्यक्ष सुजित कुमार मण्डलको नेतृत्वमा […]

किसानलाई मल बिउको माग गर्दै जनमत पार्टीको ज्ञापन

सप्तरी, राजविराज । किसानहरुको माग अघि सार्दै आन्दोलनरत जनमत पार्टीले यहाँका स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउदै अबिलम्ब समस्या समाधानका लागी पहल गर्न माग गरेका छन् । यसैक्रममा आईतवार सो पार्टीले राजविराज नगरपालिकामा किसानहरुले भोग्नुृ परिरहेको समस्या समाधानका लागी पहल गर्न ११ बुदें ज्ञापन पत्र बुझाएका छन् । जनमत पार्टीका नगर अध्यक्ष सुजित कुमार मण्डलको नेतृत्वमा […] The post किसानलाई मल बिउको माग गर्दै जनमत पार्टीको ज्ञापन appeared first on राजधानी राष्ट्रिय दैनिक.

चलचित्र निर्माता संघले माग्यो कोरोनाविरुद्ध खोप

काठमाडौं: चलचित्र निर्माता संघले चलचित्रकर्मीका लागि कोरोना खोपको माग गरेका छन्। संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग ४५ सयदेखि ५ हजार चलचित्रकर्मीका लागि कोरोनाविरुद्ध खोपको माग गरेका हुन्। मंगलवार अधिकारीले मन्त्रीलाई ज्ञापन पत्र वुझाउँदै प्रस्ताव राखेका थिए। भन्छन्, 'तत्काल दुई-तीन वटा देशबाट खोप ल्याउने पहल भइरहेको छ। मन्त्रीज्‍यूले…