नेपाल टी–ट्वान्टी : आज लुम्बिनी र काठमाडौं तथा फार वेस्ट र विराटनगरबीच प्रतिस्पर्धा हुने

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा बुधबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । बुधबारको पहिलो खेलमा लुम्बिनी अल स्टार र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । लुम्बिनी आठौं जितको खोजीमा रहेको छ भने काठमाडौं पाँचौ जितको खोजीमा रहेको छ । लुम्बिनी […]