पार्टीको बैधानिकताबारे प्रश्न उठाए सैह्य हुँदैन: माधव नेपाल

अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए। उनले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको समेत स्पष्ट पारे। अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यक्ता रहेको दोहोर्‍याए।

सम्बन्धित सामग्री

नेकपा(एस)को वैधानिकतामा प्रश्‍न उठाए सैह्य हुँदैन : माधव नेपाल

सर्वोच्च अदालतमा नेकपा (एस)को वैधानिकता विषयको विचराधिन मुद्दामा पेसी तोकिएको दिन उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन् ।