रोग ढिलो पत्ता लाग्दा कुहिए केरा

केरा खेतीमा रोग लागेपछि किसान मर्कामा परेका छन् । पश्चिम नवलपरासीको केरा पकेट क्षेत्र प्रतापपुर र सुस्ता गाउँपालिकामा ब्ल्याक सिगाटोका नामक रोग फैलिएपछि बगानमा नै केरा कुहिएका हुन् ।

सम्बन्धित सामग्री

केरा खेतीमा दाङका किसान, भरपर्दो बजारको खोजी

दाङ – राप्ती गाउँपालिका–७ निवासी विद्याबहादुर चौधरीले धान फल्ने खेत मासेर केरा खेती थाल्दा परिवारभित्रै कुरा मिलेन। छिमेकीले पनि भोकै मर्ने भए भनेर टिप्पणी गर्थे। तर, विद्याबहादुरलाई केरा खेतीमा फेल हुन्छु भन्ने लागेकै थिएन। तर, पहिलो वर्ष त केरामा रोग लाग्यो। फस्टाउन पाएन। परिवारका सदस्य र छिमेकीलाई बल पुग्यो। जेनतेन पहिलो फसलमा सन्तोषजनक भयो। त्यसपछि […]

केरामा ‘टिआर–४’ देखिएपछि चितवनमा उच्च सतर्कता

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित प्रतापपुरको जिनाइन जातको केरामा ‘पानामा’ रोग देखिन थालेपछि चितवनमा केरा आयातमा विशेष सतर्कता अपनाउन थालिएको छ।...

गुल्मीका किसान केरा खेतीमा आकर्षित

मालिका गाउँपालिकाका केही वडामा मात्रै केरा खेती हुन्छ। केराखेती बारे कृषकमा प्राविधिक ज्ञान, तालिम आदिको अभावले विभिन्न रोग र किराले आक्रमण गर्ने सरसफाइको अभावमा बोट मर्नेलगायतका समस्या रहेको कृषि प्राविधिक बताउँछन् ।...

रोगको प्रकोपले सुक्न थाले केराका बोट

काठमाडौँ,१० फागुन । विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको गवारो रोगको प्रकोप नियन्त्रण हुन नसक्दा केरा खेती सुकेर खेर गएको छ । धान फल्ने खेत मासेर गरिएको केरा खेतीमा रोग लागेपछि किसान चिन्तित छन् । केरामा खपटे घुन र गवारो रोगको प्रकोपका कारण बोट तथा पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको […]

म्याग्दीमा व्यवसायिक केरा खेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित

म्याग्दी । म्याग्दीमा व्यवसायिक रूपमा लगाइएको केरा खेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला, मालिकाका विभिन्न स्थानमा लगाइएकाे केरा खेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । व्यावसायिक रूपमा गरिएको केराखे तीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट […]

केरा खेती गर्ने किसानलाई समस्यै समस्या

काठमाडौं । रुपन्देहीका केरा किसानहरुले बेला बखत आईलाग्ने समस्याको समाधान नभएको गुनासो गरेका छन् । केरामा लाग्ने रोग विरुद्धको किटनाशक औषधी नपाउने तथा भारतबाट आउने केराका कारण सस्तोमा बेच्नु पर्ने जस्ता समस्या भोग्नु परेको उनीहरुले बताएका छन् । बजारमा १ सय ५० रुपैँया दर्जनसम्म बिक्री भैरहेको केराको मुल्य किसानले २० देखि २५ रुपैँयासम्म मात्र पाउँदै […]

केरामा खपटे र आलुमा ढडुवा रोग देखियो

गलेश्वर । म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलुखेतीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोट सुक्न थालेका छन् । जिल्लाको बेनी नगरपालिका– २ बगरफाँट,खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा […]

म्याग्दीमा केरा र आलु खेतीमा रोगको प्रकोप, किसानहरु चिन्तित

म्याग्दी । म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोटहरु सुक्न थालेका छन् । बेनी नगरपालिका बगरफाँट, खबराका साथै मङ्गला र रघुगंगा गाउँपालिकाका विभिन्न […]

केरा र आलुमा रोग देखिएपछि किसान चिन्तित

म्याग्दी : केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन्। केरामा खपटे घुन र गबारो तथा आलुमा डढुवा रोगका कारण बोट सुक्न थालेका छन्।बेनी नगरपालिका– २ बगरफाँट, खबरा‚ मंगला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको केरामा रोगको प्रकोप देखिएको हो। केरा गाउँको रुपमा परिचय बनाएको खबरा र बगरफाँटमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाइएको केराका बोट सुक्न थालेको खबराका चन्द्रबहादुर कार्कीले बताए। केरा नपसाउँदै सुक्न थालेको उनले बताए। कार्कीले करिब आठ रोपनी

बेनी नगरपालिका – केराखेतीमा गवाँरो रोग लागेपछि किसान चिन्तित

हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो