उत्ताउलो बजेट आउँदैनः कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्मा

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले आगामी बजेटले जनताको चाहना र भावना संम्बोधन गर्नसक्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसारका ठूला–ठूला मुलुकसमेत आर्थिक मन्दीले ओरालो लागिरहेको बेला उक्त परिस्थितिबाट जनतालाई बचाउने गरी बजेट ल्याउन लागिएको उनले बताएका […]

सम्बन्धित सामग्री

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मालाई ३ प्रश्न

लामो समयसम्म पार्टी विभाग गठन नहुँदाको असर कांग्रेसले अझै महसुस गर्न सकेन है ? हुनपर्ने काम समयमै नहुँदा त त्यसको असर देखिने नै भयो । विभाग गठन गरेर पार्टीलाई चलायमान गर्ने विषयमा ढिलाइ...

फेरि सर्‍यो कांग्रेसको महासमिति बैठक, १६ देखि १९ पुससम्म गोदावरीमा हुने

सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक १६ देखि १९ पुससम्म हुने जानकारी दिएका हुन् ।

कांग्रस पार्टी पंक्तिमा निराशाको बादल मडारियो : प्रचार विभाग प्रमुख विश्वकर्मा

काठमाडौं, ५ भदौ । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी पंक्तिमामा निराशाको बादल मडारिएको बताएका छन्। मङ्गलबार पार्टी कार्यालयमा साउन २० देखि ३० देशव्यापी कांग्रेसको आन्तरिक अभियानको समिक्षा गर्दै नेता विश्वकर्माले पार्टी पंक्तिमामा निराशाको बादल मडारिएको बताएका हुन्। उनले भने, ‘हामी संघ र प्रदेश सरकारमा पनि छौ। यी सफतालाई सुखद ढंगले आत्मसात गरि तीनै […]

समानुपातिकको सूचीमा नपरेपछि कांग्रेस नेता गुप्ताले दिए पदबाट राजीनामा

नेपाली कांग्रेसले समानुपातिक सूचीमा नराखेको भन्दै मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उनले गुनासो गरेका छन् ।‘म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो । कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत वेवास्था गर्‍यो ,’ शनिबार निकालेको विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।अपाङ्

समानुपातिक सूचीमा नपरेपछि कांग्रेस नेता गुप्ताले दिए राजीनामा

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिक सूचीमा नराखेको भन्दै मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन्। उनले आईतबार प्रेस विज्ञप्ती निकालेर प्रचार प्रसार प्रमुखबाट राजीनामा दिएको घोषणा गरेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उनको गुनासो छ। विज्ञप्तिमा उनले लेखेका छन्, ‘म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको […]

स्थानीय तह निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ दलहरूबीच तालमेल हुने

आफ्नो संगठनको सांगठनिक अवस्थाको तथ्याङ्क संकलन गरी आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय भएको कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।