तरकारी खेतीमै व्यावसायिक बन्दै किसान

तेह्रथुम जिल्लामा ३ हजार २९ हेक्टरमा तरकारी उत्पादन हुँदै आएको छ ।अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि जिल्लाका कृषकले तरकारी खेती विस्तार गर्दै आएका छन् । चालु आर्थिक वर्ष २०७७-०७८ मा ६२ हजार ३ सय मेट्रिकटन तरकारी उत्पादन भएको छ ।जिल्लाका ६ वटै स्थानीय तहमा उत्पादन हुँदै आएको तरकारी गत आर्थिक वर्षको तुलनामा भने ४ […]