महिला–महिला र पुरुष–पुरुषबीचको प्रेमकथा सुनाउने यात्रा

वन्दना/बीबीसी हिन्दी । “यस चलचित्रका पात्र, कथा र घटनाहरू काल्पनिक हुन् । कुनै जाती, जीवित वा मृत व्यक्तिसँग यसको कुनै सम्बन्ध छैन । यदि त्यसो हो भने ती काल्पनिक हुन् ।” फिचर चलचित्रमा यो अनिवार्य लाइन हो । प्राय: फिचर चलचित्र सुरु हुनुअघि हामी यो लाइन देख्न सक्छौँ । त्यसैले याद...