कमल थापा, पशुपतिशम्शेर राणा र डा. लोहनी राजसंस्था र हिन्दू राष्ट्रको ब्यापार गर्दै

‘कसले भन्छ राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी राजसंस्था र हिन्दू राष्ट्रपति इमान्दार छन्् ?’ राप्रपा संयुक्तमै रहेका नेता प्रदीपबिक्रम राणाको प्रश्न हो ...