चितवनका सातै तहमा गठबन्धन गर्ने ५ दलकाे निर्णय

चितवन – चितवनमा पाँच दलले स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका छन्। आइतबार बसेको गठबन्धनमा आबद्ध पाँच दलका नेताहरुको बैठकले जिल्लाका सातवटै तहमा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन्। शुक्रबार कांग्रेस जिल्ला कार्यसमितिले भरतपुर महानगरपालिकाको प्रमुख अरु दललाई नदिने निर्णय गरेको थियो। भरतपुरको प्रमुखमा माओवादी केन्द्रले दाबी गरेपछि कांग्रेस बिच्केको छ। तर आइतबार पाँच दलले […]