कांग्रेसको चुनावी अभियान आजदेखि : नेकपा सरकारका काण्ड प्रस्ट पार्ने र एमसीसी भ्रम चिर्नेसम्म यस्ता छन् ८ उद्देश्य

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रित एक महिने अभियान आजदेखि सुरु गर्दै छ। अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिइसकेका छन्। 'घरघर जाऔं, कांग्रेस जिताऔं' नारा राखिएको अभियानमा कांग्रेसले स्थानीय निर्वाचन आफ्नो पक्षमा पार्न नेकपा सरकारको तीन वर्षे कार्यकालमा भएका अनियमितता जनता समक्ष व्यापक बनाउने कार्यक्रम अभियानमा…