काठमाडौं : सुदूरपश्चिमका केही जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर र डोटी आसपास थप वर्षा हुने देखिएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
'पछिल्लो ३ घण्टा कैलाली, कञ्चनपुर, डोटी र आसपास धेरै स्थानमा…