जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको छ । नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएर सरकारबाट समर्थन समेत फिर्ता लिएको नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महत्वले जानकारी दिए । मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक […]
काठमाडौँ । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिमार्फत लालपुर्जा वितरण गरिएको हो । चितवनको इच्छाकामना गाउँपालिका–७ का ३२ भूमिहीन सुकुम्वासी र एक भूमिहीन दलित गरी ३३ परिवारले लालपुर्जा प्राप्त गरेका छन् । त्यस्तै, झापाको […]
३० असोज, काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमतर्फ ४१८ सिट थप गरेको छ । चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका शैक्षिक कार्यक्रममा गत वर्षको तुलनामा ४१८ सिट वृद्धि गर्ने …
३० असोज, काभ्रेपलाञ्चोक । काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ ।
सिन्धुली गोलोञ्जोर गा.पा.–७ ट्रायल सेन्टर अगाडि उक्त बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले …
काठमाडौं । साउदी अरबमा मक्कास्थित एक मस्जिदमा ‘अश्लील कार्य’ गरेको आरोपमा दोषी ठहर भएका दुई बंगलादेशी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतबाट सुनाइएको फैसला सर्वोच्च अदालतले समेत सदर गरेपछि उनीहरूलाई गत अक्टोबर १४ मा मृत्युदण्ड दिइएको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयलाई उद्धृत गर्दै साउदी अरबको सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए) […]
काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत अघि बढाउन आग्रह गरेको छ । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेस संसदीय दलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशप्रति आपत्ति जनाएको हो । कांग्रेस प्रमुख सचेतक बासना थापाले आकस्मिक परिस्थितिमा अध्यादेश जारी गर्नु […]