काठमाडौं– रास्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले दसैँका बेला हवाई भाडा अत्यधिक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडक अवरुद्ध हुँदा सुदूरपश्चिम जाने हवाई टिकटको भाडा झन् महँगिएको गुनासो गरिन् । उनले व्यङ्ग्यात्मक शैलीमा आन्तरिक हवाई उडानको भाडा जहाजभन्दा छिटो माथि उडिरहेको टिप्पणी गरिन् । दसैँमा घर फर्किने यात्रुको […]
वीरगञ्ज– प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध गाँजा ओसारपसार कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पर्सा पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलस्थित गाँजा ओसारपसार गरिरहेको अवस्थामा भाग्दै गर्दा प्रहरीले दुई राउण्ड हवाई फायर […]
टोकियो, ५ असोज । शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ नजिकिँदै गएपछि सोमबार कम्तीमा २७५ वटा हवाई उडान रद्द गरिएको छ । जापान मौसम विज्ञान निकायले आँधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी दिँदै केही क्षेत्रमा अभिलेख नै तोडिने गरी वर्षा हुन सक्ने जनाएको छ । आँधीको हावाको गति प्रतिघण्टा १४४ किलोमिटर पुगेको […]
काठमाडौं। काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार चालकले आफैं बसमा आगो लगाएका हुन्। आगलागीका क्रममा घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। बसमा आगो लगाउनुको कारणबारे भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाको कारण […]