दक्षिण अफ्रिका र आइभरी कोस्ट अफ्रिका कप अफ नेसन्सकाे अन्तिम चारमा

दक्षिण अफ्रिकाले अफ्रिका कप अफ नेसन्सको अन्तिम चारमा स्थान पक्का गरेको छ ।  क्वार्टरफाइनलमा केप भर्डेलाई परास्त गर्दै दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाएको हो । अन्तिम चारमा पुग्न दक्षिण अफ्रिकाले टाइब्रेकरको...