सुदूरपश्चिममा आज सभामुखको निर्वाचन, भण्डारी निर्वाचित हुने निश्चित

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै छ । दिउसो १ बजे सभामुखको निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ । निर्वाचन तालिका अनुसार हिजो मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेको थियो । निर्धारित समय भित्र कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारीले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन् । अन्तिम […]

सम्बन्धित सामग्री

गण्डकीमा सभामुखको निर्वाचन हुँदै, गठबन्धनले जित्ने निश्चित

गण्डकी प्रदेशको सभामुखको निर्वाचन आज हुँदै छ । निर्वाचन गण्डकी प्रदेशसभामा शनिबार अपराह्न ३ बजेबाट हुदैछ ।

गण्डकीमा सभामुखको निर्वाचन हुँदै, गठबन्धनले जित्ने निश्चित

गण्डकी प्रदेशको सभामुखको निर्वाचन आज हुँदै छ । निर्वाचन गण्डकी प्रदेशसभामा शनिबार अपराह्न ३ बजेबाट हुदैछ ।

यस्तो हुनेछ सभामुख निर्वाचनको प्रक्रिया

आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट सभामुख पद एमालेले पाउने निश्चित जस्तै भएको छ । सो निर्वाचनका लागि कांग्रेसले उम्मेदवार उठाउने वा नठाउनेबारे हालसम्म कुनै निर्णय गरेको छैन ।

सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन आज

कैलाली ।  सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुने भएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको जानकारी दिए। सभामुखका लागि नेकपा माओवादी

सभामुख बन्न एमालेका नेताहरूले थाले दौडधुप

काठमाडौँ । आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुख चयन गर्न निर्वाचन गर्ने कार्यतालिका छ ।  मंगलबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य तथा सभाध्यक्ष पशुपति शमशेर राणाले सभामुखको निर्वाचनको मिति घोषणा गरेका थिए । जसअनुसार राणाले संसद सचिवालयका महासचिव महासचिव

मजदुर आन्दोलनबाट उदाएका बाबुराम गौतम

विराटनगर : प्रदेश १ मा प्रदेशसभाको  सभामुखका लागि कसैको दाबी नआएपछि  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख पदका लागि निश्चित भएका छन्।प्रदेशसभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको बाहेक अन्य कुनै दलले दाबी परेन। त्यसो हुँदा उनी निर्विरोध निर्वाचित हुनेछन्। सभामुखको निर्वाचन पुस २८ गते हुनेछ।  गौतमलाई सभामुख चयन गर्ननका निम्ति एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका नार

संसदीय अभ्यासमा नौलो रहेका बाबुराम गौतमले प्रदेश १ सभामुखको भूमिका पाउँदै

विराटनगर । कुनै पनि राजकीय पद वा संसदीय राजनीतिको अभ्यासमा हालसम्म अनुभव नगरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य बाबुराम गौतम प्रदेश १ प्रदेशसभाको सभामुख हुने निश्चित भएको छ । प्रदेशसभाको सभामुख पदका

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका गौतम निश्चित

विराटनगर २५ पुष । प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बन्ने निश्चित भएको छ । सत्ता साझेदार दलहरुबीच भागबण्डा हुँदा सभामुख माओवादी केन्द्रको भागमा परेको हो । ओखलढुंगा १ (२) बाट निर्वाचित गौतमलाई माओवादीले सभामुखका लागि अगाडि सारेको हो । प्रदेश १ मा आगामी पुष २८ गते सभामुखको निर्वाचन हुँदैछ । गौतम […]