सन् २०२२ को फिफा विश्वकपका लागि ब्राजिल र अर्जेन्टिना प्रबल दावेदार : क्लिन्सम्यान

जर्मनीका पूर्व प्रशिक्षक जर्गेन क्लिन्सम्यानले अर्जेन्टिना र ब्राजिलले सन् २०२२ को फिफा विश्वकपसँगै आउने अनिश्चिततालाई अन्य समूहको तुलनामा राम्रोसँग सम्हाल्ने विश्वास व्यक्त गरेका छन् । ५८ वर्षीय रोनाल्डोले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा भने– “ब्राजिल र अर्जेन्टिनाले निकै सफल छनोट अभियान खेलेका छन् । उनीहरूले पनि अघिल्लो विश्वकपमा भन्दा राम्रो प्रदर्शन गर्न सक्ने महसुस गरिएको छ ।”अर्जेन्टिनाको सन्दर्भमा, क्लिन्सम्यानले सुपरस्टार लियोनल मेसीले उच्च महत्वाकांक्षा निर्माण गर्ने