विराटनगरबाट ताप्लेजुङसम्म उल्टो पदयात्रा

मोरङ – आन्तरिक पर्यटन प्रवद्र्धनका क्रममा एक युवकले विराटनगरबाट ताप्लेजुङसम्म उल्टो पदयात्रा गर्ने भएका छन्। विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै सुनसरी बराहक्षेत्र नगरपालिकाका ओमप्रकाश बानियाँले प्रदेश राजधानी विराटनगरबाट ताप्लेजुङको पाथीभरा मन्दिरसम्म उल्टो पदयात्रा गर्ने जानकारी दिए। पत्रकार सम्मेलनका क्रममा उनले २९ दिनको सो यात्रा करिब २ सय ५ किलोमिटरको रहने बताए। बानियाँले पत्रकार सम्मेलनलगत्तै आफ्नो […]